हामी कस्टम-मेड डिजाइनर ड्रेस र तयार बुटिक संग्रहमा विशेषज्ञ छौं। बुद्धनगर, काठमाडौंमा अवस्थित, हाम्रो लक्ष्य तपाईंको शैलीलाई उजागर गर्ने उच्च गुणस्तरका पोशाकहरू प्रदान गर्नु हो।
हाम्रा सेवाहरूः
- कस्टम-मेड डिजाइनर पहिरनहरू (Custom-made Designer Outfits)
- पास्नी, ब्राइडल र पार्टी वेयर कलेक्सन (Bridal & Party Wear Collections)
- फेन्सी कुर्ती तथा दैनिक प्रयोगका आकर्षक सुटहरू (Designer Kurtis & Daily Wear)